सजिलो वचत खाता
Interest Rate: दैनिक मौीज्दात ७% - ९% व्याज पाईइने
Features
- न्युनतम मौज्दात २००/–
- दैनिक मौीज्दात ७% - ९% व्याज पाईइने ।
- SMS बैकिङ्ग सुिवधा ।
- निशुल्क भुक्तानी रसिद -Pay Slip_ को व्यवस्था ।
- रकम झिक्न र राख्न घरदैलो सुविधा ।
- त्रैमासिक व्याज भुक्त्तानी ।
- ABBS (Any Banking Branch System) सुविधा ।
